२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

साउथवेस्ट नेपाली समाज यूकेको अधिबेशनबाट नयॉं बिधान पारित

2742 Shares
Spread the love

लण्डन । साउथवेस्ट नेपाली समाज यूकेको अधिबेशनबाट नयॉं बिधान पारीत गरिएको छ ।

प्लेमाउथमा भएको उक्त भेलाबाट नया कार्य समिती पनि चयन गरिएको छ ।

नयॉं चयन गरिएको कार्यसमिति :

अध्यक्ष : दीपक ढकाल , बरिस्ठ उपाध्यक्षमा : किसान जिसि (गणेश ) , उपाध्यक्ष : किशोर जिसी , उपाध्यक्ष : दीपक गिर उपाध्यक्ष : गंगा सापकोटा , महिला उपाध्यक्ष : सोबान पोखरेल , सचिब : राम कुमार थापा , सह सचिव : एकराज तामङ् , कोषाध्यक्ष : राजेन्द्र कुँवर , सह : कोषाध्यक्ष पोश परिवार , सदस्य उसा गिरी , बिष्णु रेग्मी , प्रतिमा ढकाल , पम्फा कुँवर खड्का , सन्तोष ढकाल, जित तमाङ , कमल दाहाल , राज डल्लाकोटी , मुक्ति खरेल, सम्बु पाण्डे , कृष्ण राएमाझी , प्रकाश पाण्डे, सन्दीप रेग्मी छन् ।

सल्लाहकार : हेमकान्त सेढाई , माधव हूमगाइ , सुरेश केसी , अमृत सेढाई , डा.भरत श्रेष्ठ , डा. ललित हमाल , धिरेन श्रेष्ठ , इशोर श्रेष्ठ रहेका छन् भने प्रबक्ताको जिम्मा राजु बोहोरालाई दिईएको छ ।

सास्थपक अध्यक्ष सामेत रहेका दिपक ढकाल फेरी सर्बसम्मत निर्बचित भएका हुन् ।

साउथवेस्ट बासी नेपालीहरुको चाहना अनुरुप काम गर्ने र हिन्दू मन्दिर बनाउने कुरालाई पहिलो प्रथिमिक्ता दिने अध्यक्ष निर्वाचित ढकालले बताए ।

तेस्तै बरिस्ठ उपाध्यक्ष निर्बचित हुनु भएका किसान जिसी ले आफ्नो मन्तब्ये दिदै भुभाग साउथवेस्ट धेरै ठुलो रहेको समाज पनि बिस्तारै ठुलो हुँदै गएको कारणले भाबी दिनहरुमा अझै सामाजिक सस्कृतिक खेल्कुद कुनै पनि आपत्कलिन रहातम् जोड दिदै अगाडि जाने बताए ।

प्रतिक्रिया