२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मोनाको महिला बिभागद्वारा मनोरोगीलाई १ लाख ९८ हजार ५ सय सहयोग

1104 Shares
Spread the love

भोला लामीछाने , यूरोप,

प्रबासमा रहेका म्याग्देली दिदीबहिनीहरू मिलेर बनाईएको संस्था मोना महिला बिभाग द्वारा धौलागीरी गाउपालीका वडा न ३ निवासी मुना फलिया की ९ वर्षीय मनोरोगी बालिका साथै अन्नपूर्ण गाउपालीका नारच्याडंका अर्का मनोरोगी गणेश पुर्जा को उद्वारको लागी आर्थिक सहयोग संकलन गरेका छन् ।

उक्त आर्थिक सहयोगको लागि मोना अन्तर्राष्ट्रिय महिला बिभागले जनवरी 5 तारिकको दिनबाट आर्थिक सङ्कलन अभियान सन्चालान गरेको थियो। आजका मितीसम्म १ लाख ९८ हज़ार ५ सय नेपाली रूपैया संकलन भै सकेको मोना अन्तराष्ट्रीय समन्वय परिषद आई सी सी यूरोप संयोजक अनुशा थापा जैसी ले बताएकी छन् ।

सहयोगी हरूको नामावली यस प्रकार रहेको छ ।

१.ओम नारायण जुग्जालि (मोना IEC अध्यक्ष)=रु १०,०००

२.चक्र बहादुर थापा(न्युजिल्यान्ड )-रु ५०००

३.आसा पुन (महिला उपाध्यक्ष)=रु ५०००

४.थम बहादुर श्रीस(ब्रुनाइ)=रु ५५५५

५.मुक्ती रोका(मोना कोषाध्यक्ष)=रु१०,०००

६.जय किसान (युके)=रु५,०००

७.जङ्ग पुन (नेदरल्यान्ड ) रु १०,०००

८.नैना तिलिजा (पर्चुगल)=रु १०,०००

९.नरदेबी पुन (बहराइन )=रु १०,०००

१०.बिस्नु बानिया (जापान)=रु ५,०००

११.इन्दिरा गर्बुजा(जापान)=रु ५,०००

१२.लिल क्षेत्री (जापान)=रु५०००

१३.होम बहादुर भन्डारी(जापान)=रु २०००

१४.ओम प्रकाश केसि(जापान )=रु ११,०००

१५.तिलक मल्ल(जापान)=रु ५०००

१६.सरला के सि (जापान)=रु५०००

१७.राम खड्का (जापान)=रु ५०००

१८.ददिवल खड्का =रु ५०००

१९. विशाल दिल के.सि(जापान)=५०००

२०.ज्ञानेन्द्र कार्की(जापान)=रु ३०००

२१.प्रेम पुन पबित्रा पुन(जापान)=रु ५०००

२२.अनुशा थापा (स्पेन)= रु ६,२००

२३.मन्जु सेरचन(स्पेन) = ६,२००

२४.सीता के सि (स्पेन)= रु६२००

२५.तारा आचार्य (स्पेन)=रु ६२००

२६.मनिसा बरुवाल (स्पेन) =रु ६२००

२७.मनु थापा(स्पेन)= रु ६२००

२८. यानु थापा (स्पेन)=रु ६२००

२९.डिलकुमारी पौडेल (स्पेन)= रु६२००

३०.प्रतिभा सुवेदी(स्पेन)=६२००

३१.सन्त बादुर क्षेत्री ( स्पेन)=६२००

३२.केन्द्रिय अन्लाइन बिकास बोर्ड नेपाल (प्रमुख संयोजक) बिन्दासराज पान्डे (साउदी)= रु५००० जम्मा रकम रु १,९८,५००/-

प्रतिक्रिया