२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बार्सिलोनामा लोक दोहोरी धमाका हुने

1577 Shares
Spread the love

भोला लानिछाने, यूरोप

स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपाने सहीत लोकदोहोरी सांगीतिक साँझ-२०२० आयोजनाका लागी बार्सिलोना उत्रिएका छन् ।

बार्सिलोना एयरपोर्ट उत्रदा हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री, स्याड्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय परिषद का निवर्तनान उपाध्यक्ष शालीकराम डुम्रे लगायतले उगाहरूलाई भब्य स्वागत गरेका थिए ।

स्याड्गा सहयोग समाज स्पेनमा रहेका सम्पूर्ण संघ संस्थाहरू लाई उक्त कार्क्रममा उपस्थितिको निम्ति हार्दिक अनुरोध गरेको अध्यक्ष बिमल गुरूडंले बताएका छन् ।

कार्यक्रम पुरा बिवरण:
मिति : २६ जनावरी २०२० आईतवार
समय: बेलुका ५ बजे देखि १० बजे सम्म
स्थान : रेक्टाेर ट्रियादो ५३ (calle Rector Triadó 53 Metro [ Hostafranc L1 , Tarragona L3]
टिकट ५ यूरो

प्रतिक्रिया