२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बागलुङ समाज स्पेनद्वारा आर्थिक सहयोग

917 Shares
Spread the love

बागलुडं समाज स्पेनले आर्थिक सहयोग [८२००० रुपैया]हस्तान्तरण गरेको छ । ब्लड क्यान्सर रोगबाट ग्रसित काठेखोला गाउपालिका ८ लेखानि बागलुङ कि गिता कडेलको परिवार लाई उक्त सहयोग रक़म हस्तान्तरण गरेको हो ।

गिता कडेलको उपचारको क्रममा ज्यान गएको थियो । उहाको घरको अवस्था कमजोर भएकोले परिवार लाई केहि राहत होस भन्ने अभिप्राय ले स्पेन मा सकृय रहेको सस्था बागलुङ समाज स्पेन ले उहाको परिवार लाई सहयोग रकम हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष राजु थापाले जानाकारी दिएका छन् ।

सस्थाको स्थापनाकाल देखी नै बागलुङ समाज स्पेन ले बागलुङ जिल्लामा रहेका समस्या मा परेका निम्न आय भएका परिवार लाई सहयोग गर्दै आइरहेको समाजका सचिव अरूण अनामी घिमीरेले बताए

प्रतिक्रिया