२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बाग्लुडं समाज स्पेनको चैते दशै बिशेष कार्यक्रम

452 Shares
Spread the love

भोला लामिछाने, यूरोप

बागलुङ समाज स्पेन ले चैतेदशै को अवसर पारेर वार्सिलोना विशेष कार्यक्रम गर्ने भएको छ ।आज बसेको समाजको बैठकले मार्चको अन्तिम हप्ता उक्त कार्यक्रम को आयोजना गरिने बताईएको हो ।

उक्त कार्यक्रम लाई सभ्य भब्य बनाउनको लागी सस्थाका उपाध्यक्ष हिरालाल सापकोटा को संयोजकत्वमा एक उपसमिती गठन गरिएको सस्थाका अध्यक्ष राजु थापाले जानाकारी दिए ।

बागलुङ र चैतेदशै मेला एक अर्कामा परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागेको जानाकारी सस्थाका वरिष्ठ उपाध्यक्षदिपक छेत्री ले जानाकारी दिए ।

हामी सबैको कार्यक्रम हो स्पेनमा रहेका सम्पुर्ण सङ्घ सस्था लगायत सबैलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको छ अन्य कार्यक्रम नजुधाई दिनु हुनको लागीअनुरोध गर्दछौ समाजका सचिब अरुण अनामी घिमिरेले बताए ।

प्रतिक्रिया