3415
Shares
आशिष तामाङ “Mission Tour”
काठमाडौँ – निर्देशक सुनिता वाइबा तामाङको “औठी चिनो” म्हेन्दोमाया म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ।

गीतमा गायक रोम लामा र गायिका टीका माया चोथेनको स्वरमा मिना लामाको शब्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा सुसिला घले, रंजीता लामा ,नरेन तामाङ र सूरज गोम्जाले अभिनय गरेका छन् भने सन्चु थोकरले खिचेका भिडियोमा जोन राइले कोरियोग्राफर तथा सम्पादन गरेका छन्।

गीतको भिडियोमा कमल सौरगको एरेन्ज रहेको गीतमा डिका गुरुङले मिक्सिङ गरेको छन।

यस म्युजिक भिडियोलाई डम्फु मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।
हेर्नुहोस भिडियो :