२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पर्यटनमन्त्री भट्टराईलाई अष्ट्रेलिया छोड्न चेतावनी

2928 Shares
notext
Spread the love

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका  पर्यटनमन्त्री योगेश भट्टराईलाई अस्ट्रेलिया छाड्न जोन स्मिथको चेतावनी दिएका छन् । उनी मंगलबार दिउँसो  कार्यक्रम उद्घाटन सकेर ¥याली लिएर अघि बढ्दै गर्दा स्थानीय प्रहरीले रोकेपछि कार्यक्रम बिथोलिएको थियो । तर सामाजिक सञ्जाल र केही अनलाइन प्रोटलले भने कार्यक्रम भव्यरुपमा सफल भइरहेको दाबी गरिरहेका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य यतिबेला आगलागीले अस्तव्यस्त छ ।

यस्तो बेला नेपालको पर्यटन प्रवद्र्धन गर्ने बेला होइन भन्ने स्मिथको भनाइ छ । स्थानीय नागरिक जोन स्मिथको पोस्ट जस्ताको त्यस्तै : notext

प्रतिक्रिया