२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कलेजो फेल भएका रोशन तामाङले सहयोगको अपिल गर्दै भने- ‘म बाँच्न चाहन्छु’ ! (शेयर गरौ)

3156 Shares
Spread the love

काठमाडौं– छोराको कलेजो फेल भएपछि उपचारका लागि आमाले अपिल गरेका छन्। छोराको कलेजो फेल  भएर मृत्युको पीडा खेपेका आमा माथि यतिबेला बज्रपात परेको छ।

गोकर्णश्वार नगरपालिका वडा ८ बेसी गाउँ स्थीत नेपालय ईङलिस पब्लिक स्कुल कक्षा ७ मा पढ्दै आएका १४ बर्षिय रोशन  तामाङ  कलेजो फेल भएर मृत्युसँग संघर्ष गरिरहेका छन् ।

१४ बर्षिय रोशन तामाङको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  उनका उपचारका लागि दैनिक ३० हजार खर्च भईसकेको छ । चिकित्सकको अनुसार  १० – १२ लाख खर्च हुने देखिएको छ ।

कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारमा रोशन दैनिक उपचार गरिरहनु परेको छ । जसोतसो खर्च जुटाएर आजसम्म उपचार गर्यौं तर अब थप उपचार गर्न ‘म कसरी खर्च जुटाउँ ? उनको आमाले  समस्या सुनाउँदै भनि कसरी छोरा बचाउँ ?  रोशन तामाङको पीडा पोख्छीन।

रोशनलाई बचाउका लागि सनराईज बैंकको खाता नम्बर ०६२०४०७९२८७०१००१ वा साथै उनको शिक्षक – ९८१४०८३३९७ (मन कुमार लिम्बु ),नेपालय ईङलिस पब्लिक स्कुलका M.D.- बुद्ध श्रेष्ठ (९८४६८८८८०० ) लाई सम्पर्क गरि बिस्तृत जानकारी लिन सक्नु हुनेछ ।

प्रतिक्रिया