२०८३, २४ कार्तिक सोमबार
×

गायक रोम लामाको“स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेन्दोमाया गीत सार्वजनिक (हेर्नुहोस भिडियो )

4096 Shares

आशिष तामाङ- 

काठमाडौँ – गायक रोम लामाको“स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेन्दोमाया गीतको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ।

गीतमा गायक रोम लामा र गायिका सुस्मिताको स्वरमा मिना लामा थोकरको शब्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा अरम्बा तामाङ / रेखा पाख्रीनले अभिनय गरेका छन् भने सन्चु थोकरले  खिचेका भिडियो जोन राइले सम्पादन गरेका छन्।

गीतको भिडियोमा पवन वङ लामाको एरेन्ज रहेको गीतमा डिका गुरुङले मिक्सिङ गरेको छन।

यस म्युजिक भिडियोलाई लप्सङ्कर्पो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया