२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए हङकङमा महिला फोरम गठन

774 Shares
Spread the love

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङमा महिला फोरम गठन भएको छ । ‘महिला एकता र महिला सशक्तीकरण’ को लागि एनआरएनए महीला संयोजक अनु राईको पहलमा महिला फोरम गठन गरिएको हो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) को प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले १८ सदस्य र १० सदस्यीय सल्लाहकारसहितको नवौ विश्व सम्मेलनपछि पहिलो पटक महिला फोरम गठन गरिएको हो ।

यस्तो छ, महिला फोरमको सल्लाहकार र सदस्यसहितको नयाँ टिम;-

अनु राई – संयोजक ( एनआरएन महिला फोरम हङकङ )

सल्लाहकार :-

१. युग माया राना मगर (अध्यक्ष मगर संघ हङकङ)

२. गोमा पुन (अध्यक्ष पुन मगर समाज हङकङ )

३. असली लिम्बू ( अध्यक्ष किरात याक्थुम चुम्लुङ )

४. माया थलङ राई( उपाध्यक्ष किरात राई यायोख्खा)

५. कुमारी थापा ( उपाध्यक्ष गुल्मी समाज हङकङ )

६. कल्पना राई(अध्यक्ष किरात खाम्बतिम महिला बिभाग)

७. पबिता पुमा राई प्रथम मिसेज हङकङ नेपाल)

८.बिष्णु मुखिया (सचिब झापा मंच हङकङ )

९. कबिता गुरुङ (अध्यक्ष तमु टो ह्युल महिला बिभाग )

१०. निलम थापा ( निर्बतमान महासचिव मगर संघ हङकङ)

सदस्यहरू :-

१. प्रभा राई

२. सरु राई

३.करुणा प्रधान

४. अन्जु गुरुङ

५. साबित्रा ईङ्नाम

६. अनिता तामाङ

७. रिन्जी सेर्पा

८. निता थापा

९. सामिन वानेम

१०. पबित्रा साम्पाङ राई

११. अनिता राई

१२. नानू गुरुङ

१३. सोभा राई

१४. अनिता राना

१५. साबीत्रा सुब्बा

१६. कल्याणि गुरुङ

१७. माया गुरुङ

१८. इशु बर्देवा

प्रतिक्रिया