२०८३, २३ कार्तिक आईतवार
×

रेश्मा बोम्जनको “तामाङकी चेली” नयाँ सेलो गीत भिडियो सार्वजनिक

2056 Shares

काठमाडौं –  गायिका रेश्मा बोम्जन आवाजमा सजिएको नयाँ सेलो गीत “तामाङकी चेली” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा निरन्जली लामाले अभिनय गरेका छन् भने पवान सुलिङले  खिचेका छन् ।

भिडियोमा निर्मल कुमार लामा (BG)को निर्देशनमा फनिन्द्र राइको एरेन्ज रहेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेको छन,

यस म्युजिक भिडियोलाई भीमफेदी GUYS को अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो।

भिडियो : 

प्रतिक्रिया