२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

खरेलले गरे तीनजना गरिब विद्यार्थीलाई सहयोग

1486 Shares
Spread the love

लण्डन । सामाजिक आभियांता तथा सफल युवा ब्यबसायी बिष्णु खरेलले आफ्नी छोरी ब्रीशाको पन्ध्रौ जन्म दिनको अवसरमा तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

बेलिफ रेस्टुरेन्ट प्रबन्धक खरेलले धादिंग जिल्ला ज्वालामुखी गाउपालिका स्थित स्कूलमा अध्ययन गर्दै आएका एक छात्र र दुई जना छात्रा लाई एक वर्ष सम्म लाग्ने सम्पूर्ण खर्च रु५०,००० दिएका छन् ।

यस अघि गत महिना बुद्ध फाउन्डेसन युकेलाई एक हजार पौण्ड कपिलबस्तुमा आश्रम निर्माणको लागि सहयोग गरेका थिए ।मनका धनि खरेलले गरिब र जेहेनदार विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको छ ।

प्रतिक्रिया