२०८३, २३ कार्तिक आईतवार
×

देशु गोलेको आवाजमा “लेकैमा चर्ने ” सेलो गीत भिडियो सार्वजनिक

1158 Shares

काठमाडौं –  गायिका देशु गोले आवाजमा सजिएको नयाँ सेलो गीत ‘लेकैमा चर्ने ’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा किशोर थापाको शब्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा आरुषि मगर र मिलान मगरले अभिनय गरेका छन् भने ओम प्रसाईले खिचेका छन् । भिडियोको सम्पादन र निर्देशन अनिल कुमार महर्जनले गरेका हुन् ।

यस म्युजिक भिडियोलाई OSR Digital को अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो।

 

 

प्रतिक्रिया