२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अनेसास स्पेनको नयाँ कार्य समिति चयन

1202 Shares
Spread the love

भोला लामिछाने, यूरोप

मिति २४ नोभेम्बर २०१९ आइतबारका दिन अनेसास स्पेनको प्रथम महाधिवेशन सम्पन्न भयो । उक्त अधिवेशनमा अनेसास संस्थापक समितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिको चयन गरियो ।

नयाँ कार्य समिति रामकृष्ण पुडासैनीको संरक्षकत्वमा रहने गरी स्पेनका विभिन्न क्षेत्रमा छरिएर रहेका साहित्य प्रेमी दाजुभाइ दिदीबहिनीहरुबाट समितिका पदाधिकारीहरु चयन गरियो । जुन निम्न अनुसार छन् ।

संरक्षक :- रामकृष्ण पुडासैनी ( म्याड्रिड)

अध्यक्ष :- शारदा पौडेल ( सापकोटा )(म्याड्रिड)

उपाध्यक्ष :- मदन खड्का ( ग्रान क्यानारिया)

उपाध्यक्ष :- श्रीभक्त पौडेल( बिल्बाओ)

उपाध्यक्ष :- गंगादेवी शर्मा (म्याड्रिड)

सचिव :- सुन्दरी लामा शाक्य (म्याड्रिड)

कोषाध्यक्ष :- बिहान तिमिल्सिना ( म्याड्रिड)

सदस्य :- १) ऋचा पन्थ ( बिल्बाओ)

२) गीता लम्साल ( बिल्बाओ)

३) दीपक आचार्य ( ग्रान क्यानारिया)

४) श्याम खड्का ( ग्रान क्यानारिया)

५) पुष्प धिताल ( ग्रान क्यानारिया)

६) आरोब अधिकारी ( ग्रान क्यानारिया)

७) भरत सापकोटा ( ग्रान क्यानारिया )

८)आलेक्स गुरुङ ( ग्रान क्यानारिया )

प्रेस संयोजक :- भोला लामिछाने ( बार्सिलोना)

सल्लाहकार:-१)ओमर बहादुर गुरुङ ( बार्सिलोना)

२) विष्णु रिजाल ( बार्सिलोना )

३) रोशन पाठक ( म्याड्रिड )

४) पार्वती ओली ( म्याड्रिड ) रहनुभएको छ ।

प्रतिक्रिया