1366
Shares
पोल्यान्ड – धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले “पोल्यान्ड” मा पनि आफ्नो राष्ट्रिय समिति गठन गरेको छ ।

उक्त गठन कार्यक्रममा हामी नेपाली ग्लोबलको बेल्जियमका लागि नेपाली कन्सुलर गीता लामाको संयोजकमा कार्यसमिति चयन गरेको हो ।

हामी नेपाली पोल्यान्ड राष्ट्रिय कार्य समितिमा
अध्यक्षः शान्ति श्रेष्ठ
उपाध्यक्ष : सुमन कुमार राई
महासचिब : बिश्वास कट्टेल
सचिव: दिपेश जिमी
कोषाध्यक्षः देबेन्द्र कुमार राई
युवा संयोजक: पवन चौधरी
महिला संयोजक: ज्योति सेडाई लगाएतको समिति गठन भएको छ
।
उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलको पोल्यान्डका लागि नेपाली कन्सुलर राम कुमार श्रेष्ठको सभापतिमा गठन कार्यक्रम सम्पन्न भएको थियो।
