२०८३, २३ कार्तिक आईतवार
×

र्‍यापर ‘भिटेन’ पक्राउ

1985 Shares

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ(भिटेन) पक्राउ परेका छन्।

बिहीबार भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।

अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

प्रतिक्रिया