1721
Shares
भोला लामिछाने ,यूरोप
लोकप्रिय गायक प्रबिन प्रसाईको “ढुङ्गे धाराको पानी” बोलको गीत सार्वजनिक भए सगै यती बेला ईनास स्पेनको चर्चा चुलीएको छ ।स्पेनको पर्यटकीय शहर बार्सिलोनामा छायाडकन भएको गीतको निर्देशन सञ्जय बिक्रम शाहले गरेका हुन्। हामीले निकै मेहनत गरेर काम गरेका छौ शाहले बताएका छन् ।
कलाकार अनन्त लामिछाने र सोनु क्षेत्री खड्काले अभिनय गरेका गरेको गीतलाई विकास साम्पाङेले छायाङ्कन गरेका छन् भने सुरज मैनालीले भिडीओ सम्पादन गरेका छन् । उक्त गीतको शब्द र संगीत पनि गायक प्रसाईको नै रहेको छ।