3284
Shares
विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्ने उद्देश्यले स्थापना भएको “हामी नेपाली ग्लोबल”को मलेसिया राष्ट्रिय कार्य समिति २७ अक्टोबर, २०१९ मा उद्घाटन तथा तिहार विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।
उद्घाटन कार्यक्रममा हामी नेपाली मलेसिया सदस्यहरु, सामाजिक अभियन्ताहरू समेतको उपस्थिति हुने संयोजक विजय दोङले जानकारी दिए ।
उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रीय उपाध्यक्ष टेक लामा वाइबालेको उपस्थिीतीमा उद्घाटन हुने भएको छ ।
