२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए निर्वाचनः मतदान सकियो, २३४१ मत खस्यो

701 Shares
Spread the love

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि बिहीबार बिहान सुरु भएको मतदान सकिएको छ। ८१ देशमा संगठन रहेको एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६ सय ५६ बढी मतदाता रहेकामा २३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना केहीबेरमै गरिने निर्वाचन समितिले जनाएको छ।

एशिया प्रशान्त, अफ्रिका, युरोप, मध्यपूर्व र अमेरिका–ओसियाना गरी ६ वटा छुट्टाछुट्टै बुथ निर्माण गरी मतदानको व्यवस्था मिलाइएको थियो।

गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच मुख्य प्रतिस्पर्धा छ। अध्यक्षका प्रत्यासी आचार्य र पन्त दुवैले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका छन्।

प्रतिक्रिया