704
Shares
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सचिव पदमा यूकेका विनय अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अध्यक्ष उम्मेदवार कुल आचार्य टिममा सचिव उम्मेदवार अधिकारी पर्नुभएको छ । अधिकारी कुल आचार्यको टिममा परेसँगै लगभग जीत नजिक पुग्नु भएको छ । यस्तो छ कुल आचार्यको आधिकारिक टिम:-
कुल आचार्य टिमको आधिकारिक टिम
अध्यक्ष
कुल आचार्य
उपाध्यक्ष
१. मन केसी .
२. किरण विक्रम थापा
३. डा. केशव पौडेल
४. नरेन्द्र भाट
महिला उपाध्यक्ष
रविना थापा
महासचिव
जानकी गुरुगं
सचिव
विनय अधिकारी
गौरी राज जोशी
कोषाध्यक्ष
मेहश श्रेष्ठ