२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन चुनाव स्थगित

810 Shares
Spread the love

काठमाण्डौं । आज साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।

प्रतिक्रिया