२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मोनाको अधिवेशनका लागी घोडेपानी हिडेका आचार्य सकुशल काठमाण्डौ फर्किए

1733 Shares
Spread the love

भोला लामिछाने , यूरोप

हिजो राती मात्र सिगापुरबाट काठमाडौ फर्कैका गैर आवासीय नेपाली संघ एन आर एन का आगामी कार्यकाल १९,२१ को लागी अथ्यक्षका प्रमुख दावेदार कुल आचार्य मोना को म्याग्दी घोडेपानीमा आयोजना गरिएको अधिवेशन तथा विश्व सम्मेलनमा भाग लिन काठमाडौबाट हेली च्याटर गरी घोडेपानी नजीकै सम्म पुग्न लाग्दा अचानक मौसममा खराबी आएर ल्यान्ड नभई फर्कीनु परेको टोलीले जनाएको छ ।

पटक पटक को प्रयास मा पनी हावा हुरी सहीत ख़राब मौसमले गर्दा हेली बस्न नसकेपछी काठमाडौ फर्किएको हो । मोना को कार्यक्रमका लागी छोटो समयमा पनी हामीले जाने तयारी गर्यौ तर ठुलो ईच्छा हुदा हुदै पनी सहभागी हुन असमर्थ भयौ टोलीले वतायो । खराब मौसमले गर्दा फर्कदा पनी हामी आत्तीएका थियौ तर सकुसल काठमाडौ आयौ सहभागीले थपे ।

महड्गो हेली रिज़र्व मा समय पनी खर्च , साथीहरू सग सहभागी हुन पाईएन खल्लो महशुस भयो तर पनी ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको सफलताको कामना गर्दै सबै साथीहरूलाई काठमाडौमा भेट हुनेनै छ आचार्य ले बताए ।

प्रतिक्रिया