२०८३, २३ कार्तिक आईतवार
×

आजबाट भ्वाइस अफ नेपाल-२ को “ब्याटल राउन्ड”

1941 Shares

काठमाडौँ । आजबाट सिङ्गिङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल– २’ को ब्लाइन्ड राउन्ड शुरु हुदैछ भएको छ । कार्यक्रमको १२ औं एपिसोडसम्म ब्लाइन्ड राउन्ड चलेको थियो । यस अवधिमा चारै जना कोचको टिममा १६–१६ प्रतिस्पर्धी पूरा भएसँगै आजबाट ब्याटल राउन्ड शुरु हुन लागेको हो ।

आजबाट शुरु हुने ब्याटल राउन्डमा कोचहरुले आफ्नै टिमका २ प्रतियोगीलाई एक आपसमा भिडाउनेछन् र एक जनालाई अर्को चरणको लागि छान्नेछन् । यसै राउन्डमा कोचले छाडेका कुनै पनि प्रतियोगी अर्को कोचलाई राम्रो लागे ‘स्टिल’ गर्न सक्नेछन् ।

टिम दिप

अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथविन्द्र, सुमन, सुनील र सुरज ।

 

टिम प्रमोद

जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदीक्षा, सुशान्त, शुष्मा, बलबहादुर, विमोचना, विशाल, राजीव, सौगात र अमित ।

टिम राजु

अनुशा, वैशाली, विजय, गीता, करण, कुमार, पे्रक्षा, रेवन, समीर, सनिश, संजय, सशिका, श्रवण, सम्झना, श्रृष्टि र अञ्जु ।

टिम आस्था

आस्थाको टिममा आरिफ, झुप्री, कुमा, नवीना, राजीव, रीता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृंखला ।

प्रतिक्रिया