1780
Shares
एजेन्सी । बलिउड अभिनेत्री पूनम पाण्डे सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् ।
उनले लगातार आफ्नो इन्साग्राम अकाउन्टमा तस्विर तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् ।
पूनमले निकै हट एण्ड सेक्सी फोटो भिडियो शेयर गरिरहेकी हुन्छिन् । साथै उनले आफ्ना फ्यानहरुलाई आगामी भिडियो कस्तो देख्न चाहनुहुन्छ भनेर पनि सोध्ने गर्छिन् ।
हालै पूनमले सामाजिक सञ्जालमा भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनी सेक्सी नाइट डान्सरको रुपमा देखिएकी छिन् ।
पूनमको यो भिडियो समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । हुन त उनले शेयर गर्ने हरेक भिडियोले इन्टरनेटमा तहल्का पिट्ने गर्छ ।
https://www.instagram.com/p/B2o2JBmgakw/?utm_source=ig_web_copy_link