२०८३, २३ कार्तिक आईतवार
×

बेलायतमा छायांकन गरिएको “सपनिमा देख्थे जसलाई” को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो )

3085 Shares

लन्डन ।  गायिका सबिना लामाको  “सपनिमा देख्थे जसलाई ”  को   म्यूजिक भिडियो सार्वजनिक भएको छ । नृपेश उप्रेतीको उत्कृष्ट शब्द तथा बसन्त सापकोटाको संगितमा रहेको सो गितको म्यूजिक भिडियोको डाइरेक्सन प्रभु गुरुङले गरेका हुन् ।

उक्त गीतमा सौभाग्य मोक्तान र बिकेन गुरुङ्ग  अभिनय गरेका छन् भने छायांकन  सुमन श्रेष्ठले र गुनुदेव घिमिरेले बेलायतका  विभिन्न ठाउँहरुमा गरेका थिए । सो म्यूजिक भिडियोका कलाकारहरुको  मे-कप पुस्पा गुरुङले गरेकि थिईन भने प्रडक्सन निर लाल मोक्तानले गरेक हुन् ।

प्रतिक्रिया