२०८३, २३ कार्तिक आईतवार
×

सुमोनाको बिकिनी फोटो, ट्याटुका कारण भाइरल

1073 Shares

एजेन्सी । ‘कपिल शर्मा शो’मा चर्चामा रहने सुमोना चक्रवर्ती अर्थात भूरी अहिले आफ्नो फोटोका कारण थप चर्चामा छन् । बिकिनी फोटोका कारण उनी अहिले चर्चामा आएकी हुन्

थाइल्याण्ड पुगेकी सुमोनाले विभिन्न तस्विर सार्वजनिक गरेकी छन् । बोल्ड तस्बिरका कारण उनी चर्चामा रहिन् । तस्बिरमा देखिएको ट्याटुका कारण उनी थप चर्चामा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुमोनाले आइतबार खिचेको तस्बिरमा ‘हेल्लो सण्डे’ क्याप्सन लेखिएको छ । उनको तस्बिरमा हजारौंले लाइक गरेका छन् । यसअघि उनले पानीमा भिजेको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सुमोना कपिल शर्मा शो मा लामो समयदेखि काम गरिरहेकी छन् । कार्यक्रममा उनी धेरै नै लोकप्रीय छन् ।

प्रतिक्रिया