2232
Shares

काठमाडौँ – आज महिलाहरुको पर्व हरितालिका तीज , नारीहरू देवाधिदेव महादेवको पूज–अर्चना गरी मनाउँदैछन् ।
आज बिहानैदेखि पशुपति लगायत देशैभरिका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । धुपबत्ती तथा पूजाआजा, नाचगान गरी निराहार व्रत बसी धुमधामले मनाउँदैछन् । तिजको अवसरमा पशुपत्तिमा भक्तजनहरुको भिड लागेको छ । हेरौ केही तस्विरमा