२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

नेपाल आइडल बुद्ध लामाको ‘मेरी आमा’ गीत सार्वजनिक ( भिडियो सहित )

5335 Shares

काठमाडौँ – गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाको ‘मेरी आमा’ म्यूजिक भिडियो आज नेपाल आइडलको यूट्यूब मार्फत सार्वजनिक भएको छ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर नेपाल आइडल बुद्ध लामाले गीतको भिडियो ल्याएका हुन्।

गीतको भिडियोमा असुसेन लामाको शब्द र रिकेश गुरुङको संगीत संयोजक रहेको छ।

 

म्यूजिक भिडियोमा लोनिबा तुलाधार र  बुद्ध लामाको अभिनय  रहेको छ।  उक्ता  भिडियोमा  आमाको माया र परदेशी जिन्दगीको बारेमा समेटेको छ।

भिडियोमा युवाराज वाईबाले निर्देशन गरेको हुन्। उत्सव दाहालले छायाँकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस्ः

 

 

प्रतिक्रिया