5335
Shares
काठमाडौँ – गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाको ‘मेरी आमा’ म्यूजिक भिडियो आज नेपाल आइडलको यूट्यूब मार्फत सार्वजनिक भएको छ।

गीतको भिडियोमा असुसेन लामाको शब्द र रिकेश गुरुङको संगीत संयोजक रहेको छ।

म्यूजिक भिडियोमा लोनिबा तुलाधार र बुद्ध लामाको अभिनय रहेको छ। उक्ता भिडियोमा आमाको माया र परदेशी जिन्दगीको बारेमा समेटेको छ।

भिडियोमा युवाराज वाईबाले निर्देशन गरेको हुन्। उत्सव दाहालले छायाँकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस्ः