२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

रेनुकाको बोल्ड पोज (फोटोफिचर)

3659 Shares

काठमाडौं – मोडल रेनुका सिंह ठकुरी मोडलिङको क्षेत्रमा चर्चित नाम हो । लामो समयदेखि यो क्षेत्रमा सक्रिय रहेकी रेनुका ५ फिट ६ इन्च अग्ली छिन् । धनगढीकी रेनुकालाई चलचित्रमा समेत अभिनय गर्ने चाहना छ । उनले कैयन् फेशन शोमा सहभागिता जनाइसकेकी छिन् ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी रेनुका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण उनको चर्चा हुन्छ ।

हेरौँ उनले शेयर गरेका केही बोल्ड तस्वीर

 

 

प्रतिक्रिया