1503
Shares
एजेन्सी – बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त विभिन्न फण्डाका कारण चर्चामा आइरहन्छिन् ।
यसअघि उनले विवाह गरेको खबरले सामाजिक सञ्जाल तातेको थियो । त्यसपछि फेरि उनको हनिमुन लफडाले सञ्जाल तात्यो ।राखीले सामाजिक सञ्जालमा हट एण्ड बोल्ड तस्विर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताको मन बहलाइदिने गर्छिन् ।
हालै राखीले आफ्ना नयाँ तस्विरहरु शेयर गरेकी थिइन् । जुन तस्विरहरु सामाजि सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
आफ्नो इन्टाग्राममा राखीले नुहाइरहेको तस्विर राखेकी थिइन् । त्सको चर्चा परिचर्चा हुन थालेकाे छ ।