२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

बिकिनीमा निकै हट प्रियंका

3448 Shares

नेपाली फिल्मकी चर्चित अनि व्यस्त नायिका प्रियंका कार्की कुनै न कुनै रुपमाले मिडियामा छाईरहन्छिन् । आयुषमान देसराज जोशीसंगको प्रेमको कारण नै पछिल्लो समय मिडियामा एकछत्र राज गरेकी प्रियंकाले खेप्दै आएको प्रश्न थियो बिवाह कहिले गर्ने ??? यही प्रश्नलाई पनि साम्य पार्न उनले केही दिन अगाडीमात्र प्रेमीसंग इन्गेज्मेण्ट गरिसकेकीछिन् ।

तस्विर: प्रिंयका कार्कीको इन्स्टाग्रामबाट

अर्काे बर्ष बैसाखमा बिवाह गर्ने सोच बनाएकी प्रियंका सुरुवाती दिनबाट नै बोल्ड , हट र सेक्सी अवतारमा देखिँदै आएकी नायिका हुन । हाल एक कार्यक्रमका लागि अमेरिका पुगेकी प्रियंकाले हालै आफनो सामाजिक सञ्जालमाफर्त स्वीमिङ पुलमा क्लिक गरिएका तस्बिरहरु सेयर गरेकीछिन् । बिकिनीमा देखिएकी प्रियंका निकै हट देखिएकीछिन् ।

तस्विर: प्रिंयका कार्कीको इन्स्टाग्रामबाट

 

प्रतिक्रिया