२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको अध्यक्षमा शेर सुनारले गरे उमेद्वारी दर्ता

752 Shares
Spread the love

तस्बिर : शिब भण्डारी


लण्डन । एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएका हाल एनआरएन यूकेको उपाध्यक्षको जिम्मेवारी समालीरहेका शेर बहादुर सुनारले आगामी निर्वाचनमा अधिकारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

बेलायतको अल्डरशटमा अवस्थित एनआरएन यूकेको कार्यलयमा आफ्नो परिवार र समर्थकहरु सहित पुगेका सुनारले सबैको साथ र सहयोगले निर्बाचन जित्न कुनै गाह्रो नहुने र बेलायतबसी नेपालीहरुको माया र समर्थन आफुमा रहेका कारणले गर्दा चुनाब जित्नेमा ढुक्क भएको धारणा राखे ।

प्रतिक्रिया