२०८३, २३ कार्तिक आईतवार
×

मुन्नीले खेलिन् म्युजिक भिडियो (भिडियो सहित)

1185 Shares

चर्चित टेलिसिरियल भद्रगोल मा मुन्नीको क्यारेक्टरमा अभिनय गरेर कम समयमा नै चर्चा कमाएकी प्रियंना आचार्यको अभिनय रहेको म्युजिक भिडियो रिलिज भएको छ । मधेशीको भूमिकामा काम गरी लोकप्रियता कमाएकी प्रियंनाले अभिनय गरेको गीत हो “सरीमै लाउँने” ।

शाहिल खड्काको आवाजमा रहेको उक्त गीतमा शब्द र संगित पनि उनकै रहेको छ । भिडियोमा प्रियंनालाई शाहिलले नै अभिनयमा पनि साथ दिएका छन् । सागर मगरको कोरियोग्राफी रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन् । हेरौँ उक्त भिडियो :-

https://www.youtube.com/watch?v=1B5HnTI9XBE

प्रतिक्रिया