२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

साउथईस्ट लण्डनका दिदीबहिनी महिला समुहद्वारा तीज बिशेष कार्यक्रमको आयोजना गर्ने

2113 Shares
Spread the love

काठमाडौं– नेपाली महिलाहरुकमो महान चाड हरितालिका तीजको उपलक्ष्यमा साउथ इस्टका महिला समुह युकेले २७ जुलाई शनिबारका दिन तीज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

र्याडीकल क्लब ८३–८८ वाल्मर टेरेस प्ल्मस्टिड लण्डनमा हुने उक्त कार्यक्रममा आयोजकले स–परिवारसहित कार्यक्रममा उपस्थीत हुन आग्रह गरेको छ । काय्रक्रममा अर्जुन शाहीले फ्रि हल डेकोरेसनको जिम्मा लिएका छन् ।

कार्यक्रममा राफेल टिकट अन्तर्गत सुनको चन्द्रमा, साडी तथा बिभिन्न उपहारहरु हात पार्न सकिनेछ । टिकटका लागि साईनी ब्युटी हेयर सैलुन प्ल्मस्टिड, लुम्बिनी ट्रेलर्स प्ल्मस्टिड तथा ०७४४७३०२३२३ र ०७८२३४४८८६३ मा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया