२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मलेसियामा प्रवासी कलाकारहरुको सांगितिक धमाका हुँदै

1094 Shares
Spread the love

काठमाडौं – मलेसियामा प्रवासी कलाकार भेट्घाट तथा सागितिक कार्यक्रम हुने भएको छ ।

नेपाल प्रबासी तामाङ युवा मञ्च मलेसिया र नेपाली कलाकार परिवार मलेसियाको संयुक्त आयोजना जुलाई २१ (आइतबार)का दिन मलेसियाको बागुस सिटी होटलको छौटौं तल्लामा भेटघाट तथा सांगितिक कार्यक्रम हुने भएको हो ।

बिहान ११ बजे देखि सुरुहुने कार्यक्रममा दर्जन भन्दा बढि कलाकारहरुको साथमा बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । मलेसियामा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाई उपस्थितभर्इ
कार्यक्रमलाई भव्य बनाइर्एदिन समेत आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया