२०८३, २३ कार्तिक आईतवार
×

बिकिनीमा गर्मीली साम्राज्ञी (तस्बिर सहित)

8552 Shares

नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी आफनो फिल्मबाट मात्र होईन उनको फेसन सेन्स , पहिरन , पारिश्रृमिक र प्रेम सम्बन्ध सधै चर्चामा आउने गर्छिन् । ड्रिम्सबाट नेपाली सिनेमा क्षेत्रमा प्रबेश गरेकी साम्राज्ञी अहिलेकी चर्चित , महंगी अनि राम्रो स्टारडम बनाएकी नायिका हुन् । सामाजिक सञ्जालमा समेत निकै सक्रिय साम्राज्ञी त्यहाँ पोस्ट गरेका तस्बिरहरुको कारण पनि चर्चामा आउने गर्छिन् । हालै उनले आफनो इन्स्टाग्राममा हट तस्बिर सार्वजनिक गरेकी छन् ।

परिवारसँग स्वीमिङ पुलमा मस्ति गरिरहेको तस्बिर सेयर गरेकी गरेकीछिन् । जुन तस्बिरमा उनको प्रेमी देवांश जंगबहादुर राणा पनि देखिएका छन् । उनीहरु आजभोली हरेक पल साथ साथ हुने गर्छन् । यता साम्राज्ञीको विकिनी तस्बिरको खुबै चर्चा भईरहेको छ । त्यसोत साम्राज्ञीको बिकिनी तस्बिर भने पहिलो पटक होईन ।

प्रतिक्रिया