२०८२, २८ फाल्गुन बिहीबार
×

ट्रेन्डिङ

स्टेजमा पुनम पाण्डेले यस्तो हर्कत गरेपछि प्रहरीले बाहिर निकाल्यो (भिडियोसहित)

2554 Shares
Spread the love

काठमाडौँ। शुक्रबार नेपाल आएकी चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डेले आइतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लबमा फ्यानहरूसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको थियो। तर प्रहरीले अनुमति नलिएको भन्दै कुनै पनि हालतमा कार्यक्रम हुन नदिने बताएको थियो।

तर अन्तिम समयमा अनुमति दिइयो। क्लबमा उनले फ्यानसँग बसेर  विश्वकप फुटबलको फाइनल खेल हेरिन्।

जब विश्वकप फुटबलको फाइनल खेल सकियो तब उनको नृत्य हेर्नको लागि दर्शकहरु आतुर थिए। तर जब उनी स्टेजमा पुगिन् त्यहाँको माहोल निकै फरक हुन पुग्यो। उनले प्रस्तुति दिएको केही मिनेटमै प्रहरीले उनलाई बाहिर निकाल्यो।

हेर्नुस् भिडियो

प्रतिक्रिया