२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए युगान्डाद्वारा तराईका हुरी पीडितलाई सहयोग

4281 Shares
Spread the love

कम्पला , युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले तराईका हुरी पीडितका सहयोगको लागि सहयोग संकलन गरि रहेको एनआरएनएको कोषमा आज दुई लाख छयासी हजार पाच सय सतचालिस रुपैया सहयोग पठाएको छ ।

संघका अध्यक्ष राजमणि भन्डारीले ढिलै भए पनि युगान्डा बाट पीडितलाई सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गर्नु भयो ।

संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरु बाट रु पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपैया जम्माभै सकेकोछ ।

प्रतिक्रिया