२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

नेपाल आउँदै विवादित बलिउड अभिनेत्री पूनम पाण्डे (भिडियो)

3424 Shares
Spread the love

काठमाडौँ। बलिउड अभिनेत्री पूनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् । उनी हट भिडियो बनाएर मिडियामा तहल्का पिट्न माहिर मानिन्छिन्।  उनले आफ्नो सामाजिक सञ्जालमा ग्ल्यामरस तस्बिरहरू पोस्ट गरेर सबैको ध्यान खिचिरहेकी हुन्छिन्।

यसैबीच बलिउड अभिनेत्री पूनम पाण्डेले आफू नेपाल आउन लागेको जानकारी दिएकी छिन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोस्ट गर्दै उनले दरबारमार्गमा रहेको क्लब देजाभुमा विश्वकप फुटबलको फाइनल खेल हेर्न आफू अाउन लागेको उल्लेख गरेकी छिन् ।

हेर्नुस् भिडियो।

प्रतिक्रिया