1252
Shares
लण्डन । बेलायतमा आयोजना गरिएको एनआरएन बहस कार्यक्रममा नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकता पाएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर बेलायतको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहस’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो ।
उक्त बहस कार्यक्रममा आफ्नो विचार राख्दै कृष्ण पौडेलले बेलायत सरकारले गोर्खा माथिको बिभेद अन्त गर्नुपर्ने र लालबाबु पन्डितको साइकलले गैरआवसिय नेपालीको नागरिकतालाई छेक्न नसक्ने बताए ।
पुरा भिडियो हेर्नुहोस :