२०८३, २३ कार्तिक आईतवार
×

कपिल शर्मालाई ठूलो झड्का

1922 Shares

मुम्बई। चर्चित कमेडिन कपिल शर्मालाई ठूलो झड्का लागेको छ। यो पटक अनलाइन टीआरपीमा ‘द कपिल शर्मा शो’ तल झरेको छ। कपिलको शो अनलाइन टीआरपीमा लगातार खस्किरहेको छ। यो लिस्टका पहिलो नम्बरमा ‘ये रिश्ते हैं प्यार के’, दोस्रो नम्बरमा ‘कसौटी जिन्दगीकी २’ छन्।

अनलाइन टीआरपीमा तेस्रो नम्बरमा ‘नागिन ३’ छ। यो शो क्लाइमेक्सतर्फ अगाडि बढिरहेको छ। नागिन ३ टीआरपीमा एक नम्बरमा पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया