3011
Shares
काठमाडौँ । लोकप्रिय गायक विमल राज क्षेत्री र जुनु रिजालको स्वरमा रमिता(नेपाली फिल्म)को गीत बनैमा चरीको भिडियो सार्वजनिक भएको छ ।
एक दशक अघिको एउटा गित सुपारी चाम्रो, गितले विमलराज क्षेत्रीलाई लोकप्रिय गायकको रुपमा सबैमाझ परिचित बनाएको थियो ।
प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा विमल राज क्षेत्रीकै संगितमा रहेको सो गितमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।
सो गीतका निर्देशन तथा निर्माता रन्जीत कुमार क्षेत्रीले गरेका हुन् भने रचना प्रलाद शुवेदीले गरेका हुन् ।