२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

सिंगीङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को टिजर सार्वजनिक (भिडियो)

2660 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो टिजर सार्वजनिक भएको छ । विश्वस्तरीय सिंगीङ रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’को टिजरमा कार्यक्रमका कोचहरु सार्वजनिक गरिएको छ ।

कोचहरुमा चर्चित संगीतकर्मीहरु समेटिएका छन् । दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभय सुब्बा गरी चारजना संगीतकर्मी तथा गायकले द भ्वाइस अफ नेपालमा छनौट भएका प्रतिस्पर्धी गायकहरुलाई प्रतिस्पर्धाका लागि प्रशिक्षण दिनेछन् ।

यस कार्यक्रम कान्तिपुर एचडी र डिस होमको रमाइलो टिभीबाट प्रसारण गरिनेछ ।

प्रतिक्रिया