1865
Shares
मुम्बइ। टिभी स्टार तथा मोडल सोफिया हयात आफ्नो जीवनशैली र फोटोका कारण चर्चामा आइरहन्छिन् । यही बीचमा सोफियाले इन्स्टाग्राममा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । यी फोटोका कारण उनले ट्रोलको सामना गर्नुपरेको छ । केहीले त निकै भद्दा कमेन्ट गरेका छन् । यीमध्ये एक कमेन्ट पढेपछि भने उनी आफैं चकित परिन् । ती प्रयोगकर्ताले कमेन्टमा सोफियालाई बलात्कारका घटना बढाउन दोषी ठहर गरेका थिए । हेर्नुहोस् सोफियाले शेयर गरेका फोटो र केमन्टमा उनले दिएको जवाफ –
View this post on Instagram
View this post on Instagram