२०८३, २३ कार्तिक आईतवार
×

अमिताभकी नातिनीले अम्बानीका छोराको बिहेमा बेहुलीलाई बनाइन् फिक्का, हेर्नुहोस ६ फोटो

2238 Shares

मुम्बइ। भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको बिहेको इंगेजमेन्ट शनिबार भयो । देशको सबैभन्दा ठूलो विवाहउत्सवमा बलिउडका हस्तीहरु ठूला व्यवसायीहरु र नेताहरु पुगेका थिए । पार्टी अम्बानीको घर एंटिलियामा आयोजना गरिएको थियो ।

पार्टीमा सबैभन्दा बढी चर्चामा अमिताभ बच्चनकी नातिनी नव्या नवेली देखिइन् । नव्यालाई छोटो कपडा र बिकिनीमा धेरै पटक देखिएको थियो तर यो पार्टीमा उनले सारीमै सबै चर्चा लुटिन् । नव्या आफ्नी आमा श्वेतासँग पार्टीमा पुग्दा हरियो रंगको सारीमा थिइन् । पार्टीमा पुगेकी नव्याका तस्वीर भाइरल भइरहेका छन् । हेर्नुहोस् फोटोहरु ।

 

प्रतिक्रिया