२०८३, २४ कार्तिक सोमबार
×

नव गायक उटन जलन किरातीकोे ‘जाली रुमाल’को भिडियो सार्वजनिक (भिडियो)

2105 Shares

सिम्पल सुजन श्रेष्ठ, नव गायक तथा उदियमान उटन जलन किरातीको आवाजमा सजिएको जाली रुमाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउँपालिका स्थित बतासेमा जन्मिएका किरातीले यस अघि २ वटा गीत दर्शक र स्रोता माझ ल्याईसकेका छन् ।

यस गीतको शब्द लेखन प्रेम प्रसाद भट्टराईले तयारी गरेका छन् भने अनुराग श्रेष्ठले संगित भरेका छन् । केकि स्टुडियोमा रेर्कड गरिएको यस गीतमा ममता र करणले बबाल अभिनय गरेका छन् ।

 

प्रतिक्रिया