२०८३, २४ कार्तिक सोमबार
×

रुप कुमार तामाङको ‘ल्हुइभर माया’ युट्युवमार्फत सार्बजनिक

1101 Shares

काठमाडौं– रुप कुमार तामाङले भर्खरै नयाँ तामाङ संगीतिक कोशेली प्रस्तुत गरेका छन् । शम्भु मोक्तानद्वारा निर्देशित यस गीतमा शम्भु शुशिला र कृष्णले निकै नै भावुकताले अभिनय गरेका छन् ।

यस गीतमा क्लेबर सिं तामाङको शब्द र संगीतिक रहेको छ ।

यस गीतको इडिटिङ्ग दिपक तामाङले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया