२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

संघीय संसद बैठक : विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिने क्रम जारी (लाइभ)

1543 Shares
Spread the love

काठमाडौं। प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल जारी छ।

शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यलय र उपराष्ट्रपतिको कार्यलयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ।

प्रतिक्रिया