२०८३, २४ कार्तिक सोमबार
×

मिस नेपाल खतिवडाले प्याट्रिस एभ्रासँग बसेर पीएसजी र म्यान्चेस्टर युनाइटेडको खेल हेरिन्

976 Shares

काठमाडौँ । मिस नेपाल श्रृंखला खतिवडाले म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी प्याट्रिस एभ्रासँग बसेर पीएसजी र म्यान्चेस्टर युनाइटेडबीचको खेल हेरेकी छिन् । बुधबार राति च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्सेसमा भएको थियो । फ्रान्समा रहेकी श्रंखला पनि उनै खेलाडी लगायतसँग बसेर खेल हेरेकी थिइन् ।img-responsive

उनले खेलपछि पाउल पोग्बा, पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनसँग फोटो पनि खिचेकी छिन् । उक्त फोटो श्रंखलाको इन्स्टाग्राममा रहेको छ ।

notext

उक्त खेलमा म्यान्चेस्टर युनाइटेड ३–१ गोलले विजयी भएको थियो भने समग्रमा पनि म्यान्चेस्टर युनाइटेड अवे गोलको आधारमा अघि बढेको हो ।notextमिस नेपाल खतिवडाले प्याट्रिस एभ्रासँग बसेर पीएसजी र म्यान्चेस्टर युनाइटेडको खेल हेरिन्

प्रतिक्रिया