1233
Shares
काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । आज विहान ९ बजेर ५२ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएको हो ।
भुकम्प धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।